साधारण अवस्थामा मिर्गौलाको माध्यबाट शरीरमा रहेको विकार पदार्थ बाहिर निकाल्ने प्राकृतिक प्रक्रिया हो, पिसाब । पिसाब महसुस भएको एक दुई मिनेटमा नै फाल्नु पर्दछ । स्वस्थ मानिसको पिसाब थैलीको क्षमता भनेको २०० देखि ३०० मिलिमिटरसम्मको हुन्छ । त्यो थैली भरिने बित्तिकै मानिसलाई पिसाब फेर्न मन लाग्छ । तर, यो समयमा रोकियो भने धेरै समस्या निम्तिन […]