लोसपा नेता बालुवाटार पुगे, बजेट पास भएको भोलिपल्ट नागरिकता विधेयक अघि बढाउने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरुसँग छलफल गरेका छन् । लोसपा नेताहरुसँग प्रधानमन्त्री देउवाले बजेट पारित भएको भोलिपल्ट नागरिकता विधेयक संसदमा ल्याउने बताएका थिए । त्यसैगरी लोसपा नेताहरुले आफ्ना नेता कार्यकर्ताको मुद्दा फिर्ताका सम्बन्धमा पनि छलफल गरेका थिए ।  

सम्बन्धित सामग्री

बजेट पास हुने बित्तिकै नागरिकता विधेयक ल्याउने प्रधानमन्त्री देउवाको भनाइ

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट पारित हुने बित्तिकै संसदमा नागरिकता विधेयक पेस गर्ने बताएका छन् । आज (सोमबार) बिहान लोकतान्त्रिक समाजवादीका नेताहरुसँगको भेटमा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । जन्मसिद्ध नागरिकका छोराछोरीलाई नागरिकता दिनुपर्नेलगायत मागसहित यसअघि लोसपाका नेताहरुले प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाएका थिए । तर अहिलेसम्म पनि नागरिकता विधेयक ल्याउने विषयमा कुनै प्रगति […]

बजेट पास हुने बित्तिकै नागरिकता विधेयक ल्याउने प्रधानमन्त्रीको भनाइ

३० जेठ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट पारित हुने बित्तिकै संसदमा नागरिकता विधेयक पेश गर्ने बताएका छन् । सोमबार बिहान लोकतान्त्रिक समाजवादीका नेताहरुसँगको भेटमा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । जन्मसिद्ध नागरिकका छोराछोरीलाई नागरिकता दिनुपर्नेलगायत मागसहित यसअघि लोसपाका नेताहरुले प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएका थिए । तर अहिलेसम्म पनि नागरिकता विधेयक ल्याउने विषयमा कुनै प्रगति […]