प्रकाशको जोर मैना

फिल्म प्रकाशको दोस्रो गीत जोर मैना सार्वजनिक गरिएको छ।जुम्लाको परिवेशमा छायांकन गरिएको गीतले फिल्मका मुख्य दुई पात्रबीचको प्रेम र अड्चनलाई प्रस्तुत गरेको छ। गीतमा कथानकरुपमा प्रदीप खड्का र रेणु योगी जुम्लेलीलाई फिचरिङ गरिएको छ। वर्गीय विभेदको विषयमा बनेको फिल्मको गीत प्रेम भावको भए पनि यसले विभेदकै विषय उठान गरेको छ। गीतको बीचमा संवादमार्फत वर्गीय विभेदका […]