काभ्रे : काभ्रेको बेथानचोक बस दुर्घटनाका सबै मृतकको पहिचान खुलेको छ। काभ्रेको बनेपा नगरपालिका–११ बाट जिल्लाकै बेथानचोक गाउँपालिका–५ स्थित च्याल्टीमा ब्रतबन्ध (छेवार)मा पुगेर फर्किने क्रममा आइतबार राति बेथानचोक–४ चलालगणेश स्थानमा बस दुर्घटनाका १७ जना मृतकहरुको पहिचान खुलेको हो।जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी डुण्डिराज न्यौपानेका अनुसार बा३ख ४३८५ नम्बरको बस ब्रेक फेल भएर दुर्घटना हुँदा १७ ज्यानले गुमाएका थिए। मृत्यु हुनेमा बनेपा नगरपालिका–११ की ७९ वर्षीया निर्मला ताम