धनगढीले गर्‍यो ३२०३ घरपालुवा पशुचौपायालाई ‘ट्यागिङ’

धनगढी । कैलालीको धनगढी उपममहानगरपालिकाले घरपालुवा पशुचौपायाको पहिचान गर्न ट्याग लगाउने कार्य अघि बढाएको छ । घरपालुवा पशुचौपायाको उपयोग पछि सडक तथा जंगलमा छाडा छाड्ने प्रवृत्ति नियन्त्रण गर्न धनगढी उपमहानगरपालिकाले ‘ट्यागिङ’ व्यवस्थालाई अघि बढाएको हो । धनगढी उपमहानगरपालिकासहित तराईका प्रायः पालिकामा छाडा पशुचौपाया असाध्य समस्या बनेको छ । प्रायः गाईगोरु पालन गर्ने किसान वा व्यक्तिले […] The post धनगढीले गर्‍यो ३२०३ घरपालुवा पशुचौपायालाई ‘ट्यागिङ’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

स्पर्श र माया दिन सकिंदैन भने कुकुर किन पाल्ने ?

कति मान्छे देखासिकी वा लहडमा कुकुर पाल्छन् । अनि कुकुरले जथाभावी दिसा पिसाब गर्‍यो, फोहोर बनायो, रौं झर्‍यो, जुत्ता-चप्पल टोक्यो, धेरै भुक्यो भनेर साङ्लोले बाँध्छन् । खोरमा थुनेर राख्छन् । यसरी एउटा अवोध पशुलाई बन्दी बनाउँछन् । जब कुकुर बुढो हुन्छन्, रोगी हुन्छन् तब मान्छेले घरबाहिर लखेट्छन् । यसरी घरपालुवा कुकुर सडकमा आइपुग्छन् र एकदमै […]