योजना आयोगका ६ पूर्व उपाध्यक्षको वक्तव्यः बजेट निर्माणबारे छानबिन गर

२० असार, काठमाडौं । राष्ट्रिय योजना आयोगका ६ पूर्व उपाध्यक्षले बजेट निर्माणमा उठेका प्रश्नहरुको छानबिन गर्न माग गरेका छन् । बजेट निर्माणमा अर्थमन्त्री जनादर्न शर्माले अनाधिृकत व्यक्तिलाई संलग्न गराएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय छानविन समिति बनाउन माग गरेको छ । सरकारले छानविनका लागि रुची नदेखाएपछि अर्थमन्त्रीले राजीनामा दिनुपर्ने माग विपक्षीसँगै सत्तारुढ कांग्रेसमा समेत […]