प्रदेश स्तरीय प्रदर्शनीमा लोकदोहोरी र लोकनृत्य प्रतियोगिता हुने

घोराही। यही फागुन ३ गतेदेखि १३ गतेसम्म घोराहीमा हुने ‘लुम्बिनी प्रदेश स्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषि प्रदर्शनी २०७९’ मा विभिन्न प्रतियोगीताहरु हुने भएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा हुने महोत्सवमा जिल्ला स्तरीय लोकदोहोरी गीत प्रतियोगिता र विद्यालय तथा संघसंस्था स्तरीय लोक नृत्य प्रतियोगिता हुने आयोजक मूल समितिले […]