चारवटै निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त जानकारी अनुसार बारा निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार गणेश धिमालले १४ हजार ६ सय ४५ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अच्युत मैनालीले ४ हजार २ सय २९ मत सहित पछ्याइरहेका छन्। त्यसै गरी नेपाली कांग्रेसका शम्भु बहादुर बुढाथोकीले ३ हजार ४ सय ५१ मत प्राप्त गरेका छन्।
काठमाडौं – हिमाली जिल्ला मनाङबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी भएका छन्। गुरुङले २ हजार ४१५ मत प्राप्त गर्दै जित हात पारेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपाकी यशोदा सुवेदीले ४४६ मत ल्याइन् । तर निर्वाचन जिते पनि गुरुङले सांसदको शपथ लिन भने पाउने छैनन् । भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को जग्गा भाडामा दिने […]
Doha. Qatar has stated that its naval personnel are safe despite an alleged Iranian attack in Bahrain, strongly condemning the incident.Qatar's Ministry of Foreign Affairs said in a statement,