सिद्धार्थ बैंककोे श्रीवृद्धि मुद्दती खातामा १० गुणासम्म प्रतिफल

सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुको आवश्यकता र मागहरुलाई ध्यानमा राखेर निक्षेप रकमको १० गुणा सम्म प्रतिफल प्राप्त हुने ‘सिद्धार्थ श्रीवृद्धि मुद्दती खाता’ सञ्चालनमा ल्याएको छ । व्यक्तिगत, संस्थागत एवं रेमिन्ट्यान्स ग्राहकवर्गहरुलाई लक्षित गरी ल्याइएको यस मुद्दती खातामा न्यूनतम १० हजार जम्मा गरी खाता खोल्न सकिने बैंकले जनाएको छ ।यस मुद्दती खातामा ग्राहकवर्गहरुले बैंकद्वारा तोकिएको समयावधि पश्चात् आफ्नो साँवा रकमको २ गुणा देखि १० गुणा सम्मको प्रतिफल प्राप्त गर्न सक्नेछन् । य

सम्बन्धित सामग्री

सिद्धार्थ बैंकको ‘श्रीवृद्धि मुद्दती खाता’मा १० गुणासम्म प्रतिफल

काठमाडाैँ – सिद्धार्थ बैंक लिमिटेडले निक्षेप रकमको १० गुणासम्म प्रतिफल प्राप्त हुने ‘सिद्धार्थ श्रीवृद्धि मुद्दती खाता’ सञ्चालनमा ल्याएको छ। व्यक्तिगत, संस्थागत एवम् रेमिन्ट्यान्स ग्राहकवर्गहरूलाई लक्षित गरी ल्याइएको यस मुद्दती खातामा न्यूनतम १० हजार जम्मा गरी खाता खोल्न सकिने छ। यस मुद्दती खातामा ग्राहकवर्गहरुले बैंकद्वारा तोकिएको समयावधि पश्चात्आफ्नो साँवा रकमको २ गुणादेखि १० गुणा सम्मको प्रतिफल […]