काठमाडौँ। नेकपा एमालेको स्थायी कमिटीको आजको बैठक जारी छ । ललितपुरस्थित पुष्पलाल स्मृति भवन च्यासलमा हिजो (बिहीबार)देखि सुरु भएको स्थायी कमिटी बैठक पार्टीको दसौँ राष्ट्रिय महाधिवेशन तथा समसामयिक विषयमा केन्द्रित छ । एमालेको आज बसेको दोस्रो बैठकमा १० औं महाधिवेशनको तयारी र समसामयिक विषयमा छलफल हुने नेताहरुले बताएका छन् । आजको बैठकमा १० बुँदे सहमति […]