पोल्याण्ड र फ्रान्सका गोलरक्षकका लागि विशेष दिन

१८ मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकपको अन्तिम १६ मा आइतबार राति फ्रान्स र पोल्याण्ड आमने सामने हुँदा प्रतिष्ठित दुई गोलरक्षक चुनौती र अवसरको दोसाधमा हुनेछन् । चार वर्षअघि रुसमा फ्रान्सले विश्वकप जित्दा कप्तानका रुपमा ट्रफी उचालेका गोलरक्षक ह्यूगो लोरिसले आजको खेलमार्फत राष्ट्रिय टिमबाट सर्वाधिक क्याप जित्ने कीर्तिमान बराबर गर्नेछन् । अर्कोतिर पेनाल्टी बचाउन […]