७८ जना एसपीको सरूवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौँ- नेपाल प्रहरीका ७८ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा गरेको छ । मंगलबार प्रहरी प्रधान कार्यालय नक्सालले ७८ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा गरेको सूचना जारी गरेको छ । अनुपम श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय गोरखाबाट नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय नक्सालमा सरूवा गरिएको...