विश्व विद्यालयका प्राध्यापक र सरकारका उच्च अधिकारीहरूलाई अन्तर्राष्ट्रिय बजार विश्लेशण उपकरणबारे प्रशिक्षकको रूपमा विकास गर्न युरोपेली संघले पाँच दिने कार्यशाला आयोजना गरेको छ । नेपाललाई अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सहयोग पुगोस् भन्ने उदेश्यले कार्यशाला आयोजना गरिएको विज्ञप्तीमा उल्लेख छ ।