हङकङ: हङकङ सरकार विरुद्ध भएको प्रदशर्न उग्र बन्दै गएपछि त्यहाँको सरकारले मुख छोपिने गरी मास्क लगाउन निषेध गरेको थियो। मास्क लगाएका प्रदर्शनकारीहरुले प्रहरी माथि आक्रमण गर्नुका साथै सरकारी सम्पत्तीमाथि आगजनी गरेपछि सरकारले गत महिना मास्कमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।
तर, हङकङको उच्च अदालतले भने सरकारको सो निर्णय 'असंवैधानिक'