एक वर्षदेखि देशमा आर्थिक मन्दी छ । कोरोना भाइरस र भएको लकडाउन पछि देशमा आर्थिक मन्दी कायमै छ । कोरोना भाइरसको संक्रमण घट्दै गएपनि देशमा आर्थिक मन्दी अन्त्य हुन सकेको छैन । सरकारकारी नीति स्पष्ट नहुनु, निजी क्षेत्रसँग समन्वय गर्न नसक्नुलगायतका कारण हाल वित्तीय संस्थाहरुमा समेत कारोबार गर्नेको संख्या कमी हुँदै गएको छ । लकडाउनको […]