अदालतको फैसलापछि गोकुल बाँस्कोटाले भने-इतिहासका निर्माता जनता हुन्

काठमाडौं, ८ असार । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले राजनीति धारा÷दफाको गोलचक्करमा सिमित नहुने टिप्पणी गरेका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ २१ र २७ गते गरेको मन्त्रिपरिषद् पूनर्गठनलाई बदर गर्दै २० मन्त्रीलाई पदमुक्त गर्ने अन्तरिम आदेशपछि यस्तो बताएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्-“अति […]

सम्बन्धित सामग्री

बालुवाटारमा रमिता छ-गोकुल बाँस्कोटा

काठमाडौं, १३ असोज । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले डेंगीको संक्रमणले जनता हैरान रहेको बेलामा बालुवाटारमा भने रमित रहेको बताएका छन् । नेता बाँस्कोटाले सामाजिक सञ्जालमार्फत लेखेका छन्-” वालुवाटारमा रमिता छ।डेंगीको फैलावटले जनता हैरान छन।सरकार चलाउन सिकाउनेलाई देउवाले उल्टै तोरीको फुल देखाई दिए पछि कांग्रेसभित्रकै डेंगीबाट त्राहीमाम छन।देश जोगाउन माझी खोज्न […]

सरकार चलाउन सिकाउनेलाई देउवाले उल्टै तोरीको फूल देखाई दिएः गोकुल बाँस्कोटा

‘बालुवाटारमा रमिता छ। डेंगीको फैलावटले जनता हैरान छन्। सरकार चलाउन सिकाउनेलाई देउवाले उल्टै तोरीको फूल देखाई दिएपछि काँग्रेसभित्रकै डेंगीबाट त्राहीमाम छन्।’...

कांग्रेसले माग्यो राजपा र समाजवादीको समर्थन

नेपाली कांग्रेससहित राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीले मंगलबार संसद् अवरोध नगर्ने भएका छन्। गोकुल बाँस्कोटा प्रकरणमा फागुन ८ गते संसद् अवरोध गरेको कांग्रेसले यस प्रकरणमा दुई विपक्षी दल राजपा र समाजवादी पार्टीको समर्थन खोजेको छ।