न्यूयोर्क सिटीका कम्प्ट्रोलर तथा मेयरका उम्मेदवार ब्राड ल्याण्डरलाई अमेरिकी अध्यागमन आइसका मास्क लगाएका एजेन्टहरूले अधयागमन अदालतबाट बाहिर निस्कदै गर्दा पक्राउ गरेका छन् । अदालतबाट बाहिर निस्किरहेका एक व्यक्तिलाई साथ दिइरहेको अवस्थामा ल्याण्डरलाई आइसले पक्राउ गरेको हो । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अधिकारीले ल्याण्डरलाई कानून प्रवर्तनमाथि आक्रमण र संघीय अधिकारीलाई अवरोध गरेको आरोपमा पक्राउ गरिएको बताएकी […]
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार इरानलाई लक्षित गर्दै कडा चेतावनी दिएका छन्। उनले इरानको “बिना सर्त आत्मसमर्पण” माग गर्दै इरानी सर्वोच्च नेता आयातोल्ला अली खामेनीको हत्याको सम्भावना समेत उल्लेख गरेका छन्। ट्रम्पले इजरायलको युद्धप्रयासलाई शब्दमार्फत समर्थन गर्दै अमेरिकी हस्तक्षेपको संकेतसमेत दिएका छन्। ट्रम्पको यो अभिव्यक्ति इजरायलले ह्वाइट हाउसलाई इरानको आणविक कार्यक्रम अन्त्य गर्न सैनिक हस्तक्षेप […]
३ असार, काठमाडौं । श्रीलंकामा भइरहेको बिलि जिन किङ कपमा नेपालले मंगलबार विजयी सुरुवात गरेको छ ।
समूह ‘बी’ को खेलमा नेपालले म्यान्मारलाई २–१ ले पराजित गरेको नेपाल टेनिस संघ, तदर्थ समितिका सदस्य अजय विष्टले जनाएका …
३ असार, नयाँ दिल्ली । एयर इन्डियाले मंगलबार बोइङको ७८७–८ ड्रिमलाइनरमा समस्या देखिएकाले ६ वटा अन्तर्राष्ट्रिय उडान रद्द गरेको छ । अहमदाबादमा गत साता भएको दुर्घटनापछि सुरक्षा जाँच अझै कडा गरिएको छ ।
मंगलबार रद्द गरिएका …