एमालेको प्रश्न– कामचलाउ सरकारले संसदलाई बिजनेश दिन मिल्छ ?

‘निर्वाचनको मिति घोषणा भइसकेपछि सरकार कामचलाउ भयो । यो प्रस्ट छ । तर, हामीले सदन चलाइरहेका छौँ,’ उनले प्रश्न गर्दै भने, ‘ कामचलाउ सरकारले सदनलाई बिजनेश दिन मिल्छ ?’