काठमाडौं । सुन र युवतीलाई लिएर संसारभरि दुईथरी बहस र विवाद छन् । कतिपय संस्कार र संस्कृतिमा सुनले नारी र सौन्दर्यको प्रतिनिधित्व गर्ने विश्वास गरिन्छ भने कतिपयले सुनले महिलाको वस्तुकरण गरिरहेको तर्क गर्छन् । सुन्दरता एउटा सापेक्ष अवधारणा भएकाले यो बहस चलिरहन्छ । व्यवहारतः महिला सौन्दर्य र गहनाबीच गहिरो सम्बन्ध देखिन्छ । महिलाको सुन्दरतामा सुनको […]