फरार थुनुवा पक्राउ, सुरक्षामा खटिएका प्रहरीलाई अनुसन्धान

स्याङ्जा। वडा प्रहरी कार्यालय वालिङबाट फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको हरिनाश गाउँपालिका वडा नं. ७ का २३ वर्षीय रमेश क्षेत्री रहेको प्रहरीले जनाएको छ । सोही गाउँपालिकाकी एक बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परी अनुसन्धानका लागि उनलाई वडा प्रहरी कार्यालय वालिङमा रखिएको थियो । पुस १८ गते […]

सम्बन्धित सामग्री

हिरासतबाट फरार भएका ९ जनै थुनुवा पक्राउ, घटना छानबिन गर्न दुई समिति गठन

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट फरार भएका सबै थुनुवा पक्राउ परेका छन् ।

हिरासतबाट फरार भएका ९ जनै थुनुवा पक्राउ, घटना छानबिन गर्न दुई समिति गठन

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट फरार भएका सबै थुनुवा पक्राउ परेका छन् ।

प्रहरी हिरासतबाट भागेका थुनुवा पक्राउ

वीरगञ्ज । धनुषा जिल्लाको महेन्द्रनगर ईलाका प्रहरी कार्यालयको हिरासत फोडेर लामो समयदेखि फरार एक थुनुवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका–७ का ३६ वर्षीय शंकर महतो छन् । उनलाई शनिबार राति पर्साको वीरगन्ज महानगरपालिका–१६ इनर्वास्थित भन्सार हुँदै लुकीछिपी नेपालबाट भारततर्फ भाग्ने क्रममा पक्राउ गरिएको हो । गत माघ १२ गते उनी हातहतियार […]

हिरासत फोडेर भागेका थप एकजना पक्राउ, एकजना अझै फरार

काठमाडौँ- धनुषाको महेन्द्रनगर इलाका प्रहरी कार्यालयको हिरासत फोडेर लामो समयदेखि फरार एक थुनुवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका ७ का ३६ वर्षीय शंकर महतो रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले बताए। उनका अनुसार गौतमलाई शनिबार राति ८ बजे पर्साको वीरगञ्ज महानगरपालिका – १६ इनर्वास्थित भन्सार हुँदै लुकीछिपी नेपालबाट भारततर्फ भाग्ने क्रममा […]

हिरासत कक्षबाट फरार रहेका थुनुवा पक्राउ

हिरासत कक्षबाट फरार रहेका थुनुवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा नवराजपुर गा.पा.वडा नं.१ बस्ने वर्ष ३४ को राम प्रकाश भन्ने पशुपति यादव रहेका छन् ।लागू औषध मुद्दाको अनुसन्धानको सिलसिलामा ईलाका प्रहरी कार्यालय लहानको हिरासतमा यादव असार २६ गते बिहान हिरासत कक्षको प्यासेजको झ्यालको ग्रिल तोडी भागी फरार रहेको थिए । ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले आज बिहान ५ बजेको समयमा जिल्ला सिरहा सखुवानान्कारकट्टी गा.पा.वडा नं.१ मौवाहीको लच्कापुलबाट पक्राउ गरेको हो ।

महानगरीय बृत जनसेवाबाट फरार थुनुवा पक्राउ

काठमाडौं, ८ असोज । महानगरीय बृत जनसेवाबाट फरार थुनुवा पक्राउ परेका छन् । साउन ४ गते महानगरीय प्रहरी बृत जनसेवाबाट जबरजस्ती करणी सम्बन्धी मुद्दामा म्याद थपको क्रममा अदालत लैजादै गर्दा भागेर फरार भएका पोखरा म.न.पा. वडा नं.१४ मझेरीपाटन बस्ने २४ बर्षीय निर्मल परियारलाई प्रहरीले पक्राउ गरेको हो । कास्की जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले […]

प्रहरीलाई छलेर भागेका थुनुवा पक्राउ

विराटनगर / जिल्ला अदालत मोरङ परिषरबाट फरार बनेका लागुऔषध मुद्धाका दुई जना थुनुवामध्ये एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका–४ का ३७ वर्षीय मुुराज भनिने मनराज शेख रहेका छन् । उनी नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत मोरङको जहदा गाउँपालिका–५ डुमरीयाबाट बुधबार बिहान ५ बजेतिर पक्राउ परेको बताइएको छ । उनलाई अहिले प्रहरीले... The post प्रहरीलाई छलेर भागेका थुनुवा पक्राउ appeared first on Purbeli News.

फरार थुनुवा पक्राउ

सोमबार विराटनगरस्थित मोरङ जिल्ला अदालत परिषरबाट फरार भएकामध्ये एक जना थुनुवा पुनः पक्राउ परेका छन्। अदालत परिषरबाट प्रहरीलाई झुक्याएर लागुऔषध मुद्दाका दुई जना थुनुवा फरार भएका थिए।

करागारबाट फरार थुनुवा पक्राउ

कारागार कार्यालय चितवनबाट फरार भएका थुनुवा पक्राउ परेका छन्। कारागारबाट भागेका थुनुवा कालिका नगरपालिका–२ का ४५ वर्षीय रेशमलाल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको विशेष टोलीले तनहुँको देवघाट गाउँपालिका–५ कालिमाटी जङ्गलबाट पक्राउ गरेको हो।

प्रहरी हिरासतबाटै फरार दुई थुनुवा पक्राउ, एक अझै फरार

बाँके । बाँकेको खजुरा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय धनौलीको हिरासतबाट फरार दुई थुनुवा पक्राउ परेका छन् । एक अझै फरार छन् । खजुरा गाउँपालिका–३ का १९ वर्षीय निर्मल थापा र उज्ज्वल ...