फ्रन्टलाइनमा प्रहरीः नागरिकले नटेर्दा प्रहरी हैरान

मधुसूदन रायमाझी काठमाडौं । राजधानी काठमाडौं उपत्यकासहित देशभर कोरोना संक्रमितको सख्या दिनप्रतिदिन बढदै गएको छ । कारोना संक्रमण नियन्त्रण र रोकथाम गर्नको लागि सरकारले हालसम्म ७३ वटा जिल्लामा लकडाउन घोषणा गरिसकेको छ । देशभरका अस्पतालको वेड कोरोना संक्रमितले भरिदा गम्भीर संक्रमितले उपचार नपाउने अवस्था समेत सृजना भएको छ । सरकारले थप कोराना संक्रमण फैलिन नदिन […]