तिलोत्तमा गोल्डकप : आर्मीलाई हराउँदै मनाङ मर्स्याङ्दी क्लब सेमिफाइनलमा

२९ फागुन, बुटवल । मनाङ मर्स्याङ्दी क्लब बुटवलमा जारी २० औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । मंगलबार भएको अन्तिम क्वार्टरफाइनलमा मनाङले त्रिभुवन आर्मीलाई ३-० ले पराजित गर्‍यो । एन्फा टेक्निकल सेन्टर देवीनगरमा भएको खेलमा मनाङका विजय राईले ४१ र ९० मिनेटमा गोल गरे भने विदेशी खेलाडी भिक्टोरले इन्जुरी समयमा …

सम्बन्धित सामग्री