सर्लाहीकाे वन पैदावार समितिका कर्मचारी भदाैदेखि तलब विहीन

सर्लाही । सर्लाहीको सागरनाथ वन विकास परियोजनाका कर्मचारीहरू तलब विहीन भएका छन् । वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वन पैदावार विकास समितिका कर्मचारीहरूले गत भदौ महिनादेखिको तलब पाउन नसकेका हुन् । आफ्नो उत्पादित वन पैदावार बिक्री गरी कर्मचारीको तलब भत्ता व्यहोर्दै आएको समितिले गत असार १६ मा ल्याइएको नयाँ वन नियमावलीको परीभाषा अनुसार काठ र […]