पहिरोका कारण अवरुद्ध भएको मेलम्ची–पाँचपोखरी सडकखण्डको राम्चेमा डोजरको सहयोगमा सडक खुलाइँदै । लगातारको वर्षाका कारण मेलम्ची हेलम्बु आसपासका क्षेत्रमा बाढी, पहिरोको जोखिम बढ्न थालेको छ । तस्बिर : रासस
काठमाडौं । गृह मन्त्रालयले बर्षात्का कारण अवरुद्ध सडक तत्काल सुचारु गराउन सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ । सोमबार गृह मन्त्रालयमा आयोजित प्रमुख जिल्ला अधिकारीहरुसँगको ‘भर्चुअल’ बैठकमा गृह सचिव विनोदप्रकाश सिंहले निर्वाचनको कार्यक्रमलाई समेत मध्यनजर राखेर २०/२२ दिन भित्र अवरुद्ध सडक सुचारु गर्ने काम सम्पन्न गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिनुभएको हो […]
गृह मन्त्रालयले वर्षातको कारण अवरुद्ध सडक तत्काल सुचारु गराउन सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ । सोमबार गृह मन्त्रालयमा आयोजित प्रमुख जिल्ला अधिकारीहरूसँगको ‘भर्चुअल’ बैठकमा बोल्दै गृह सचिव विनोद प्रकाश सिंहले निर्वाचनको कार्यक्रमलाई समेत मध्यनजर राखेर २०÷२२ दिन भित्र सो काम सम्पन्न गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका हुन् । स्थानीय सरकारहरुसँग समन्वय गरेर सडक सञ्चालनको सहज व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारीहरुले समन
काठमाडौं : पूर्व-पश्चिम राजमार्गको पूर्वी नवलपरासीको दाउन्नेमा पहिराले अवरुद्ध सडक दुईतर्फीरूपमा सञ्चालनमा आएको छ।
लगातार केही दिनदेखि परेको वर्षाले दाउन्ने बजारको तल्लो भागमा पहिरो गएपछि पूर्व–पश्चिम राजमार्ग र बजारका घरहरूमा चिरा परेपछि सडक अवरुद्ध भएको थियो। अवरुद्ध सडक बुधबार साँझदेखि एकतर्फीरूपमा सञ्चालनमा आए पनि ठूला मालवाहक सवारीलाई पूर्वमा दुम्किबास र…
दाउन्ने, २७ असोज । पूर्व–पश्चिम राजमार्गको पूर्वी नवलपरासीको दाउन्नेमा पहिराले अवरुद्ध सडक दुईतर्फीरूपमा सञ्चालनमा आएको छ । लगातार केही दिनदेखि परेको वर्षाले दाउन्ने बजारको तल्लो भागमा पहिरो गएपछि पूर्व–पश्चिम राजमार्ग र बजारका घरहरूमा चिरा परेपछि सडक अवरुद्ध भएको थियो । अवरुद्ध सडक बुधबार साँझदेखि एकतर्फीरूपमा सञ्चालनमा आए पनि ठूला मालवाहक सवारीलाई पूर्वमा दुम्किबास र पश्चिम […]
पूर्व–पश्चिम राजमार्गको पूर्वी नवलपरासीको दाउन्नेमा पहिरोले अवरुद्ध सडक दुईतर्फीरूपमा सञ्चालनमा आएको छ।
लगातार केही दिनदेखि परेको वर्षाले दाउन्ने बजारको तल्लो भागमा पहिरो गएपछि पूर्व–पश्चिम राजमार्ग र बजारका घरहरूमा चिरा परेपछि सडक...
वर्षाका कारण अवरुद्ध सडक सञ्चालनमा आएका छन् । पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक अवरुद्ध सडक खुलाइएको छ । उक्त खण्डको घोप्टेभिरमा पहिरो गएपछि सडक अवरुद्ध भएको थियो ।पछिल्लो समय सडक अवरुद्ध हुँदा ९ स्थानमा क्षति पुगेको छ । सडक विभागका अनुसार सबै स्थानमा दुईतर्फी नै सडक खुलाइएको छ । ठोरी–भरतपुर–मुग्लिन, आँबुखैरेनी–गोरखा–घ्याम्पेसाल, आरुघाट–सिर्दिवास–रोइलो भञ्ज्याङमा सडक अवरुद्ध भएको […]
वर्षाका कारण अवरुद्ध सडक सुचारु गर्न डडेल्धुराका स्थानीय तहले डोजर लगाइरहेका छन्। आइतबार बेलुकीदेखि मंगलबारसम्म भएको भारी वर्षाका कारण गन्यापधुरा ,अजयमेरू,नवदुर्गा र भागेश्वर,आलिताल गाउँपालिका र अमरगढी नगरपालिका र परशुराम नगरपालिका...
हिमाली जिल्ला मनाङमा मंगलबार भएको हिमपातले अवरुद्ध सडक सशस्त्र प्रहरी र नेपाल प्रहरीले खुलाएको छ । सडकमा दुई फिटसम्म जमेको हिउँ पन्छाएर सुरक्षाकर्मीले सडक खुलाएका हुन् ।
सशस्त्र र नेपाल प्रहरीको सहयोगमा हिउँ...