काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति प्राप्त भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान गरेकी हुन् । सरकारको सिफारिसमा राष्ट्रपतिले नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रिय सुरक्षा […]
The post निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....