कांग्रेसका केसी नुवाकोट–२ बाट निर्वाचित

नुवाकोटको निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार अजुर्ननरसिंह केसी निर्वाचित भएका छन् । सत्तारुढ पाँच दलीय लोकतान्त्रिक–वाम गठबन्धनको साझा उम्मेदवारको रुपमा रहेका कांग्रेसका उम्मेदवार केसीले २८ हजार एक सय सात मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए ।

सम्बन्धित सामग्री

नुवाकोट-२ (ख) मा कांग्रेसका बहादुरसिंह विजयी

काठमाडाैँ- नुवाकोट-२ (ख) मा नेपाली कांग्रेसका उम्मेदवार बहादुरसिंह लामा (तामाङ) निर्वाचित भएका छन्। शनिबार सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका तामाङ १७ हजार दुई सय ४९ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार विजयसिंह लामा (तामाङ)ले नौ हजार एकसय २४ मत ल्याएकाे मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए। […]

नुवाकोट–२ (२) मा कांग्रेसका बहादुरसिंह विजयी

नुवाकोट, मंसिर १० । नुवाकोटको निर्वाचन क्षेत्र नं २ को प्रदेश–२ मा नेपाली कांग्रेसका उम्मेदवार बहादुरसिंह लामा (तामाङ) निर्वाचित भएका छन् । आज सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका तामाङ १७ हजार दुई सय ४९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार विजयसिंह लामा (तामाङ)ले नौ हजार एकसय […]

नुवाकोट– २ बाट केसी र चितवन–३ बाट पाण्डे निर्वाचित

काठमाडौं । काठमाडौं । प्रतिनिधिसभा सदस्यमा नुवाकोट–२ बाट नेपाली कांग्रेसका नेता अजुर्ननरसिंह केसी र चितवन–३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डे निर्वाचित भएका छन् । केसीले २८ हजार १०७ मत ल्याएर नुवाकोटको निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी भएका हुन । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले १६ हजार ४७७ मत पाए भने एमालेका […] The post नुवाकोट– २ बाट केसी र चितवन–३ बाट पाण्डे निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नुवाकोट–२ (क) मा तामाङ विजयी

लोकतान्त्रिक बाम गठबन्धनबाट उम्मेदवार बनेका तामाङले १७ हजार २ सय ४९ मत प्राप्त गरेका छन्।

नुवाकोट-२ मा अर्जुननरसिंह केसी विजयी

काठमाडौं : नुवाकोट क्षेत्र नं. २ मा नेपाली कांग्रेसका अर्जुननरसिंह केसी विजयी भएका छन्। उनी २८ हजार १०७ मतसहित प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्।उनका प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले १६ हजार ४७७ ल्याए। नेकपा एमालेका नारायणप्रसाद खतिवडाले १५ हजार ५६१ प्राप्त गरे।यसअघि २०७४ को निर्वाचनमा एमालेका उम्मेदवार खतिवडासँग १० हजार मतान्तरले पराजित भएका केसी यो पटक खतिवडाभन्दा १२ हजार ५६४ मतान्तरले निर्वाचित भएका हुन्।

नुवाकोट–२ मा कांग्रेसका केसी निर्वाचित

नुवाकोट, मंसिर १० । नुवाकोटको निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार अजुर्ननरसिंह केसी निर्वाचित भएका छन् । सत्तारुढ पाँच दलीय लोकतान्त्रिक–वाम गठबन्धनको साझा उम्मेदवारको रुपमा रहेका कांग्रेसका उम्मेदवार केसीले २८ हजार एक सय सात मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले १६ हजार चारसय ७७ र […]

नुवाकोट–२ प्रदेशसभा (१) मा माओवादी केन्द्रका ढुङ्गाना विजयी

काठमाडौँ,८ मँसिर । नुवाकोटको निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (१) मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार रामप्रसाद ढुङ्गाना विजयी हुनुभएको छ । आज सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार माओवादी केन्द्रका उम्मेदवार ढुङ्गानाले १२ हजार एक सय १० मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिनुभयो । उहाँका अनुसार ढुङ्गानाका निकटतम् प्रतिस्पर्धी नेकपा ९एमाले०का […]

नुवाकोट-२ मा केसीको अग्रता, एमालेका खतिवडा १७६९ मतले पछि

काठमाडौं, ६ मंसिर । नुवाकोट २ मा नेपाली काँग्रेसका अर्जुननरसिंह केसीले अग्रता फराकिलो बनाएका छन् । ७१७३ मत गणना सम्पन्न हुँदा केसीले ३५४३ मत प्राप्त गरेका छन् । एमालेका नारायण खतिवडाले १७७४ मत ल्याएका छन् । केसीले खतिवडासँग १७६९ मतान्तरले लिड गरेका छन् । उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डे ११८२ मतसहित तेस्रो स्थानमा […]

नुवाकोट–२ मा गठबन्धनका उम्मेदवारको अग्रता

नुवाकोट। प्रतिनिधिसभा तथा प्रदेससभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोटको निर्वाचन क्षेत्र नं. १ को मतगणना साँझ ६ बजेदेखि सुरु भएको छ । मतपेटिका सङ्कलन र रुजुमा भएको ढिलाइ तथा सर्वदलीय बैठकमा गणनासम्बन्धी सहमति जुटाउन देखिएको समस्याको कारण आज साँझ ६ बजेदेखि गणना सुरु भएको निर्वाचन अधिकृत टेकराज भुसालले जानकारी दिए । उनका अनुसार निर्वाचन अधिकृतको कार्यालय रहेको […]

पाएको टिकट खोसिएपछि नुवाकोट–२ ‘ख’मा राममायाको बागी उम्मेदवारी

विदुर – माओवादी केन्द्रका दिवंगत नेता पोष्टबहादुर बोगटी पत्नी राममाया बोगटीले बागी उम्मेदवारी दिएकी छन्। आफूले पाएको टिकट खोसिएपछि उनले बागी उम्मेदवारी दिएकी हुन्। माओवादी केन्द्रले सुरुमा बोगटीलाई नुवाकोट–२ को (ख) मा टिकट दिएको थियो। तर, उम्मेदवारी मनोनयन दर्ताको केही घण्टाअघि मात्र टिकट खोसिएपछि उनले बागी उम्मेदवारी दिएकी हुन्। सत्ता गठबन्धनबीचको भागबण्डामा नुवाकोट–२ (क) नेकपा […]