डिभिजन २ को उपाधिका लागि नेपाल र युएई भिड्दै

नामिबियामा जारी आइसिसी विश्व क्रिकेट लिग डिभिजन-२ को फाइनलमा आज नेपाल र युएई भिड्दैछन्। समूह चरणको अन्तिम खेलमा क्यानडामाथि १ विकेटको रोमाञ्चक जित निकालेको नेपाल लिगको शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो। यस्तै बुधबार नै भएको अर्को खेलमा आयोजक नामिबियाको चुनौती १९ रनले पन्छाउँदै युएई लिगमा दोस्रो हुँदै फाइनलमा पुगेको हो। शीर्ष २ मा…

सम्बन्धित सामग्री

डिभिजन टू को उपाधि भिडन्त : नेपाल र युएई भिड्दै - Naya Patrika

आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू को उपाधिका लागि अहिले नेपाल र युएईबीच प्रतिस्पर्धा भइरहेकाे छ । विन्डहोकस्थित वन्डर्रस मैदानमा युएईले टस जितेर ब्याटिङ रोजेपछि नेपाल फिल्डिङ गरिरहेकाे छ ।...पूरा पढ्नुहोस् »