माग पूरा नभए सदन र विषयगत समितिमा सहभागी नहुने माओवादी केन्द्रको निर्णय

कर्णाली प्रदेश माओवादी केन्द्रको संसदीय दलले आफूहरुको माग पूरा नभएसम्म सदन र विषयगत समितिमा सहभागी नहुने निर्णय गरेको छ ।