कञ्चनपुर कारागारका कैदीको गुनासोः 'सहजरूपमा बाँच्न पाउनुपर्ने अधिकार पनि खोसिएको छ' :: Pahilopost.com

कञ्चनपुरः वर्षौ पुराना जीर्ण भवन चुहिन थालेपछि जिल्ला कारागारका कैदी–बन्दी त्रिपालको छाना मुनि दिनरात गुजार्न बाध्य भएका छन् । भवन मर्मत नहँदा छानाबाट पानी चुहिने, लगाइएका इँटासमेत खिइएर झर्न थालेको, पर्खालभित्रको च्यानल गेटसमेत पुरानो भएका कारण बन्द गर्न गाह्रो हुने गरेको उनीहरूले बताएका छन्। अर्थाभावले कारागारका जीर्ण भवन मर्मत