विवाह गर्दा वडाको सिफारिस अनिवार्य : RajdhaniDaily.com
RajdhaniDaily.com | दैलेख । दुल्लु नगरपालिका –१२ ले विवाह गर्दा अबदेखि वडाको सिफारिस अनिवार्य गरेको छ । उमेर नपुग्दै विवाह गर्नेको संख्या बढेपछि वडा कार्यालयले विवाह गर्दा -
१५ माघ, जुम्ला । बालविवाह हुन नदिन तिला गाउँपालिका-६ ले विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरेको छ ।
उमेर नपुग्दै विवाह गर्नेको सङ्ख्या बढेपछि गाउँपालिकाले पालिकाभित्रका नौवटै वडामा विवाहका लागि सिफारिस अनिवार्य गर्नुपर्ने परिपत्र गरेपछि सो …
जुम्लाको तिला गाउँपालिका–६ नम्बर वडाले विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरेको छ। कम उमेरमै विवाह हुँदा प्रजनन स्वास्थ्यमा समस्या देखिने र आमाबच्चाकै ज्यान जोखिममा पर्न थालेपछि वडाले विवाह गर्न वडाको सिफारिस अनिवार्य गरेको हो।

जुम्ला। यहाँका स्थानीय तहले बाल विवाह रोकथाम गर्न विवाह गर्दा अनिवार्य वडाको सिफारिस अनिवार्य गरेका छन् । जिल्लाको तिला गाउँपालिकाले विवाह गर्दा अनिवार्य रुपमा वडाको सिफारिसको निर्णय गरेको छ । विवाह गर्ने जोडीले वडापालिकाको सिफारिस लिएरमात्र विवाह गर्नुपर्ने छ । गाउँ कार्यपालिकाको बैठकको निर्णयबाट विवाह गर्न वडाको सिफारिस अनिवार्य गरिएको गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी […]
बाल विवाह मुक्त वडा घोषणा गरेसंगै अब विवाहा गर्दा अनिवार्य वडाको सिफारिस लिनुपर्ने छ। वडाकाे सिफारिस विना गरिने विवाह स्वत खारेजी हुने,र बालविवाह नमानिने वडा अध्यक्ष दत्तबहादुर बुढाले बताए।...