पशुपतिको भेटी घोटाला प्रकरण: छानविन गर्न पर्यटन मन्त्रालयको सक्रियता

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उयन मन्त्रालयलले पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि मेलामा अनियमितता गरेको जनाएकाे छ । थप अनुसन्धान गरी कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई मन्त्रालयलले आग्रह गरेको हाे । पर्यटनमन्त्री सुदन किराँतीका अनुसार यस वर्षको महाशिवरात्रिमा सञ्चालित मेलामा सम्झौता विपरीत काम भएको र छानविन गर्दा सोझै घोटाला भएको देखिएकाे बताउनुभयाे । […]