काठमाडौं : सर्वोच्च अदालतले दूरसंचार सेवा प्रदायक कम्पनी एनसेल प्रालिलाई गरिएको कर निधारणको सम्बन्धमा ठूला करदाता कार्यालय, अर्थ मन्त्रालय लगायतका निकायलाई कारण देखाउ आदेश जारी गरेको छ। 'एनसेलसँग कर उठाउन सर्वोच्चले भनेको हो' सर्वोच्चको स्रोतले भन्यो 'अदालतको आदेशलाई संशोधन गरेर कर निर्धाण गरेको विषयमा कारण...