८ मंसिर, रुकुमपूर्व । रुकुमपूर्व हुँदै रुकुमपश्चिम, दाङ, सल्यान, जाजरकोट, नेपालगञ्ज र डोल्पासँग सिधा जोडिने मध्यपहाडी लोकमार्गको मुख्य भाग मानिने रानीकोट–किटिनी सडकखण्ड करिब एक महिनापछि पूर्णरूपमा सञ्चालनमा आएको छ ।
सो सडकखण्ड १२ कात्तिकदेखि मर्मतका लागि …