ब्याटिङमा सुमीत र बलिङमा विपीन चम्किँदा पोखराको पहिलो जित, साविक विजेता जनकपुर फेरि निराश

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङमा सुमीत वर्मा र बलिङमा विपीन खत्री चम्कदाँ पोखरा एभेन्जर्सले पहिलो जित हात परेको छ । योसँगै पोखराको जितविहीन यात्रामा ब्रेक लागेको छ । पोखराले यसअघिका दुवै खेलमा सुदूरपश्चिम रोयल्यस र विराटनगर किङ्ससँग हारेको थियो । साबिक विजेतासमेत रहेको जनकपुरको भने जितविहीन यात्राले निरन्तरता […]