सर्वोच्चमा आगजनी गर्ने पाँचजना पक्राउ

काठमाडौँ। जेन-जी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा आगजनी र तोडफोड गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा राजु परियार, कुमार पराजुली, सुशील श्रेष्ठ र ज्योति थापा घतानी रहेको आज (सोमबार) आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए। प्रहरीले एकजनाको भने पहिचान खुलाएको छैन। अदालतमा आगजनी गर्ने अन्य केहीको […]