कलाकारलाई प्रधानमन्त्रीको प्रश्न- जनकपुरको रेल किन नदेखेको ?

३० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालमा रेलको कुरा नयाँ नभएको टिप्पणी गरेका छन् । मंगलबार सरकारी निवास बालुवाटारमा आयोजित सिनेपा : चलचित्र छायांकन स्टुडियो निर्माण आरम्च उद्घोषण समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री …