लमजुङमा मर्स्याङ्दीवेसी आयोजना बन्दा अधिकतम लाभ स्थानीयलाई, सहजीकरणको लागि आग्रह

दिव्य ज्योति हाइड्रोपावर लिमिटेडले लमजुङमा ५० मेगावाट क्षमताको मर्स्याङ्दी वेसी जलविद्युत आयोजना निर्माण गर्दा त्यसको अधिकतम लाभ स्थानीयले नै पाउने भएका छन् । कम्पनीले स्थानीयको चासो र चिन्ताको उचित सम्बोधन गर्ने गरि आयोजना निर्माण गर्ने प्रतिवद्दता जनाएको छ । स्थानीयले चासोको साथ उठाएको वातावरण, सस्कृति एवं पुरातात्विक विषयहरुलाई गम्भिरताका साथ लिएको र आयोजनाको निर्माण गर्दा […]