कोरियाका लागि ६७ हजार परीक्षामा सहभागी

यस परीक्षामा उत्तीर्ण भएकाहरूले सन् २०२७ मा कोरिया जान पाउने वैदेशिक रोजगार विभागको इपिएस शाखाका निर्देशक विन्दा आचार्यले जानकारी गराइन्।