चीन भ्रमणबाट प्राप्त अनुभव कार्यान्वयनमा लैजान रास्वपा सभापति लामिछानेको निर्देशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चीन भ्रमणका क्रममा प्राप्त अनुभव र भएका राजनीतिक छलफललाई पार्टीको सांगठनिक गतिविधि तथा मुलुकको विकासमा उपयोग हुने गरी कार्यान्वयनमा लैजान निर्देशन दिएका छन् । चीन भ्रमण सकेर स्वदेश फर्किएका पार्टी महामन्त्री विपिनकुमार आचार्य नेतृत्वको प्रतिनिधिमण्डलबाट शुक्रबार भ्रमणबारे जानकारी लिएपछि लामिछानेले यस्तो निर्देशन दिएका हुन् । महामन्त्री […]