निजी क्षेत्र एकातिर सरकार अर्कातिर हिँडेर विकास हुँदैन: मुख्यसचिव

मुख्यसचिव  एकनारायण अर्यालले निजी क्षेत्र एकातिर सरकार अर्कातिर हिँडेर विकास नहुने बताएका छन्।