अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी– सीमा बन्द नगरे युरोप समाप्त हुन्छ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नियन्त्रण गर्न सीमा बन्द नगरे र अपराधमा संलग्न व्यक्तिलाई देशबाट निष्कासन नगरे युरोपको अस्तित्व संकटमा पर्ने चेतावनी दिएका छन् ।