तनहुँको दुलेगौडास्थित एक घरमा आगलागी

तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित एक घरमा आज साँझ आगलागी भएको छ।