३० असोज, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले सार्वजनिक सेवाको प्रभावकारिता बढाउन तत्काल सुधार कार्ययोजना सार्वजनिक गरेका छन् ।
उनले ३९ बुँदा समेटिएको कार्ययोजना सार्वजनिक गरेका हुन् । जसमा मन्त्रालय मातहत जिम्मेवार निकाय, सहयोगी …