उखुको खरिद मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ निर्धारण

२२ मंसिर, काठमाडौं । सरकारले उखुको न्यूनतम समर्थन मूल्य तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि उखुको खरिद मूल्य प्रतिक्विन्टल ६ सय २० रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं …