ज्याक्सन हाइट्सको रारा ग्रुप: संघर्ष, विश्वास र प्रवासी सफलताको कथा

न्युयोर्कको क्विन्सस्थित ज्याक्सन हाइट्स आज नेपालीको जीवन, भावना र पहिचानसँग गहिरो रूपमा जोडिएको स्थान बनिसकेको छ । सडकमा नेपाली भाषा सुनिनु, पसलहरूमा नेपाली गीत बज्नु र रेस्टुरेन्टहरूमा घरको स्वाद भेटिनु यहाँको सामान्य दृश्य हो । यही मिनी नेपाल भनेर चिनिने व्यस्त व्यापारिक क्षेत्रमा आफ्नो अलग पहिचान बनाउँदै आएको संस्था हो– रारा ग्रुप । बाहिरबाट हेर्दा […]