काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य निर्वाचनको कोशी प्रदेश समूहको मतपरिणाम सार्वजनिक भएको छ । मतपरिणामअनुसार निशा मेहताले १ हजार ८ सय ६१ मत प्राप्त गर्दै कोसी प्रदेश समूहमा सबैभन्दा धेरै मत ल्याएकी छन् । यस्तै, पूर्व प्रहरी अधिकारी विश्वराज पोखरेलले १ हजार ४ सय ६० मत प्राप्त गर्दै दोस्रो […]