काठमाडौँ- नेपालमा पाइन सर्पका अधिकांश प्रजाति मानिसबाट टाढा बस्न रुचाउँछन् । सर्पले आफूमाथि खतरा महसुस नगरेसम्म हत्तपत्त मानिसलाई आक्रमण पनि गरिहाल्दैनन् । आफूलाई खतरा महसुस हुँदा मात्रै आत्मरक्षाको लागि उनीहरुले टोक्न खोज्छन् । विषालु सर्पले टोक्यो भने मानिसको ज्यानै जान सक्छ । पछिल्लो समय सामाजिक सञ्जालमा सर्प उद्धार गरेर धेरै कन्टेन्ट क्रिएटरहरु भाइरल भइरहेका छन् […]