दुई स्ववियु अध्यक्षको विज्ञप्ति– विश्वविद्यालयको स्वायत्ततामाथि हस्तक्षेप भयो

२३ वैशाख, काठमाडौं । त्रिभुवन विश्वविद्यालय, स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्षहरूले सरकारले विश्वविद्यालयको स्वायत्ततामाथि हस्तक्षेप गरेको बताएका छन् । त्रिवि विश्वविद्यालय क्याम्पसका स्ववियु अध्यक्ष दिपकराज जोशी र पृथ्वीनारायण क्याम्पसका अध्यक्ष विष्णु पोखरेलले संयुक्त विज्ञप्ति जारी गरेर …