सौराहामा राप्ती नदीको बोटिङ आकर्षण (तस्वीरहरू)

गत कात्तिक महिनादेखि सञ्चालनमा आएको बोटिङ सेवा अहिले आन्तरिक तथा विदेशी पर्यटकका लागि विशेष आकर्षण बनेको छ ।