सदनलाई टेर्दैनन् प्रधानमन्त्री, सभामुखकै भूमिकामाथि गम्भीर प्रश्न

काठमाडौं- वैशाख २८ गतेदेखि सुरु भएको बजेट अधिवेशनमा प्रधानमन्त्री वालेन्द्र शाह सदनमा उपस्थित भएनन् । विपक्षी दलहरुले सदनमा प्रधानमन्त्रीको जवाफ मागेपनि उनी न त सदन उपस्थित भए न त नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरूले राखेको प्रश्नको जवाफ नै दिए । सिंहदरबार परिसरमै रहेको सांसद् भवनदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुग्न करिब ३ मिनेट मात्रै लाग्छ […]